शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पुनम पाण्डेले विश्वकपको नाममा पोष्ट गरिन् यस्तो फोटो

शुक्रबार, २४ जेठ २०७६, ०९ : २४
शुक्रबार, २४ जेठ २०७६

सन् २०११ मा भारतीय क्रिकेट टिमले विश्वकप जिते नग्न हुने बचन दिएर सनसनी मच्चाउने पुनम पाण्डेले एकपटक पुनः विश्वकपको नाममा अत्यधिक बोल्ड फोटो सेयर गरेकी छिन् ।

पुनमले बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थनमा एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा उनी अर्धनग्न अवस्थामा देखिएकी छिन् ।

पुनम पाण्डेले इन्स्टाग्राममा हट फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अब यो सुरु भयो #CRICKETWORLDCUP2019 !’ पुनम पाण्डेको यो तस्बिरले सोसल मिडियामा निकै चर्चा बटुलेको छ । यद्यपी, उनी धेरैजसो आफ्नो बोल्ड अवतारसहित सोसल मिडियामा उपस्थित हुन्छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

It starts Now. #CRICKETWORLDCUP 2019

A post shared by Poonam Pandey (@ipoonampandey) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप