राजविक्रम र मुस्कान बने ‘मिष्टर एण्ड मिस एसईई आइकन’
काठमाडौं– चौथो संस्करणको ‘मिष्टर एण्ड मिस एसइइ आइकन २०१७’को उपाधि ललितपुरको इमाडोलका राजविक्रम गोदार र ललितपुर कुमारपाटीकी मुस्कान चित्रकारले जितेका छन् ।
एएनपी मिडिया हाउसको आयोजनामा बिहिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न प्रतियोगितामा राजविक्रम मिष्टर क्याटवक र वेष्ट डान्सको उपउपाधिसहित किशोरतर्फको बिजेता बन्दा मुस्कान भिवर्स च्वाइस र व्युटी विथ पर्पस उपउपाधिका किशोरी तर्फको बिजेता छानिइन् ।
प्रतियोगितामा किशोरतर्फ कुशल तामाङ मिष्टर फेसबुक च्वाइस र मष्ट फोटोजेनिकसहित फष्ट रनर्सअप तथा राजिव पण्डित मष्ट चार्मिङसहित सेकेण्ड रनर्सअप भए ।
त्यस्तै, किशोरीहरुतर्फ दीक्षा दाहाल मष्ट फोटोजेनिक र वेष्ट आर्टवर्कसहित फष्ट रनर्सअप, वर्षा ढकाल वेष्ट पर्सनालिटी र मष्ट एक्टिभसहित सेकेण्ड रनर्सअप चुनिए ।
प्रतियोगितामा सबै सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिको ब्यवस्था गरिएको आयोजक एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण