सरकार वर्वाद भयो भन्दै फेरि आयो अर्को म्युजिक भिडियो
शुक्रबार, ३१ जेठ २०७६, १३ : ००
१
काठमाडौँ –पत्रकार गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको हो । डान्स ग्रुप भीमफेदी गाइज् को फिचरिङ रहेको गीतमा देबेन्द्र कार्कीले स्वर दिएका छन् ।
गीतमा विकास पाण्डेले संगीत गरेका हुन् भने रिकेश गुरुङको एरेन्ज छ । पवन शुसलिङले छायाङ्कन गरेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । सार्वजनिक गरिएको म्युजिक भिडियो समसामयिक नेपाली परिवेशमाथि केन्द्रीत छ ।
म्युजिक भिडियोको अन्त्यमा गीत पूरा नसकिँदै काटिएको छ । जनताको आवाज दबाउन सरकारको हस्तक्षपको रुपमा सो दृश्य राखिएको गीतकार गिरिजाले बताए ।
यस अघि पुष्पण प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा रहेको ‘ए सरकार’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण