कार्टुन क्रुजको ‘जिस्काउँछे मायाले’
शुक्रबार, ३१ जेठ २०७६, १७ : ०२
काठमाडौं – गायक सुरज श्रेष्ठको स्वर तथा दीपक शर्माको शब्द संगीत रहेको नयाँ गीत ‘जिस्काउँछे मायाले’ सार्वजनिक भएको छ ।
कार्टुन क्रुजमाथि फिचरिङ गरिएको गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको हो ।
भिडियोमा कार्टुन क्रुजका आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि.लामा, राम घले, सुविन चौहान, साजन चौहानलगायतको अभिनय समेटिएको छ ।
ज्ञानेन्द्र शर्माको छायाँकन, लाक्पा डि.लामाको सम्पादन रहेको भिडियो काटुन क्रुजका सरोज अधिकारीले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण