अनलाइनमा बिक्री भइरहेको छ अमिताभ बच्चनको पुरानो मर्सिडिज–वेन्ज, मूल्य १० लाख मात्र
मङ्गलबार, ०३ असार २०७६, १२ : ४१
बलिउड महानायक अमिताभ बच्चनको पुरानो मर्सिडिज–वेन्ज एस–क्लास ३५० एल लक्जरी सेडान १० लाखमा बिक्री भइरहेको छ । लामो समयसम्म बच्चन परिवारले चलाएको उक्त कार अनलाइनमा बिक्री भइरहेको हो ।
नयाँ नयाँ गाडीका सौखिन अमिताभ बच्चनको ग्यारेजमा ल्याण्ड रोबर रेन्ज, लेक्सस LX570 र ब्याटल कान्टिनेन्टल जीटी जस्ता गाडीहरु रहेका छन् ।
हाल, अनलाइन OLX मा एक विज्ञापन देखाइएको छ जसमा अमिताभ बच्चनको पुरानो मर्सिडिज–बेन्ज एस–क्लास लक्जरी सेडान बिक्रीको लागि राखिएको छ । जसको मूल्य मात्र ९.९९ लाख भारतीय रुपिँया राखिएको छ । किनकी यो एकदमै पुरानो गाडी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण