‘सीम सीम लाबा’मा रन्जिता र याङछुको रोमान्स
मङ्गलबार, १० असार २०७६, १६ : ०२
काठमाडौं – गायक आर.बि. लामाको नयाँ गीत ‘सीम सीम लाबा’ सार्वजनिक भएको छ । गीत एक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।
करिब आधा दर्जन गीत तयार गरेका लामाले अहिले एकसाथ तीन गीत सार्वजनिक गरेका छन् । तीमध्य ‘सीम सीम लाबा’ भिडियो सहित सार्वजनिक गरेका हुन् ।
गाउँघरमा गुन्गुनाइने भाका र शैलीमा तयार पारिएको गतिको भिडियोमा मिस तामाङ्ग २०१८ की फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका मोडेल याङछु तामाङ्गको अभिनय छ । गीत मिना लामाको शब्द÷संगीत तथा राजु खड्काको एरेन्जमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण