नेपाली फेसन डिजाइनर अन्चु थाइल्याण्ड इन्टरनेशनल फेसन फेस्टमा
बिहीबार, १२ असार २०७६, १२ : ४९
नेपाली फेसन डिजाइनर अन्चु पाण्डे थाइल्याण्ड इन्टरनेशनल फेसन फेस्टकी पार्टनर बनेकी छिन् ।
शुक्रबारदेखि थाइल्याण्डको बैंककमा सुरु हुन लागेको उक्त फेस्ट तीन दिनसम्म चल्नेछ ।
यो कार्यक्रमले कन्टिनेन्टल डिजाइनरको प्रतिभा र सृजनशीलताको उत्सव मनाउने अन्चुले बताएकी छिन् ।
उनले भनिन्, ‘थाइल्याण्ड इन्टरनेशनल फेशन फेस्टसँग पार्टनर हुन पाउँदा म निकै गर्व महसुस गरिरहेकी छु । फेसनप्रति प्रतिबद्ध मञ्चलाई मैले सधैं सम्मान गर्दै आएकी छु र यसले नयाँ डिजाइनरलाई विभिन्न अवसर प्रदान गर्ने कुराको पनि प्रशंसा गर्दै आएकी छु । ’
उनले आफ्नो कलेक्सनलाई ग्ल्यामरस र पारम्परिक बताउँदै लगाउन निकै सहज भएको जानकारी दिइन् । यसले नेपालको सांस्कृतिक विविधतालाई झल्काउने पनि आशावादी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण