अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’
एजेन्सी । बलीउड नायक अर्जुन कपुरले मोडल तथा अभिनेत्री मलाइका अरोडाको फोटो सेयर गरेका छन । उनले फोटोसँगै ‘मेरो मुटु उनीसँगै छ’ भनेर लेखेका छन् ।
न्युयोर्कमा छुट्टि मनाइरहेका अर्जुन कपूर र मलाइका अरोडाले सँगै बिताएका केही तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेका छन् ।
अर्जुनले आफ्नो इन्स्टाग्राममा लिएको एक तस्विर शेयर गरेका छन् जसमा मलाइका डिनर टेबलमा बसेकी छिन् र उनले हार्ट सेपको रातो ब्यागले आफ्नो मुख छोपेकी छिन् । अर्जुनले खिचेको यस तस्विरमा उनले क्याप्सन लेखेका छन् ‘साँच्चैनै मेरो मन तिमीसँग छ ।’

यसअघि मिडियामा अर्जुनसँगको हिमचिम बढेकाले पति अरबाज खानबिच मलाइकाको डिभोर्स भएको भन्ने खवर बाहिरिरहँदा यी दुवैले यो हल्ला मात्र भएको भन्दै अस्विकार गर्दै आइरहेका थिए । तर अहिले एक पछि अर्को गर्दै यी दुइका रोमान्टिक तस्विरहर सामाजिक संजालमा देखिन थालेपछि अनुमान सही निस्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण