‘नमस्ते कोलाराडो सांगीतिक साँझ’मा सत्यकला गुन्जने
आइतबार, २९ असार २०७६, १२ : ४०
काठमाडौं – अमेरिकाको कोलोराडोमा आगामी अगष्ट ३ तारिखमा बृहत नेपाल सांस्कृतिथक कार्यक्रममा आयोजना हुने भएको छ ।
केही अमेरिकामै रहेका र केही नेपालबाट कलाकार सहभागी हुने कार्यक्रम हाम्रो आवाज अनलाइन टेलिभिजनको आयोजनामा हुन लागेको हो ।
‘नमस्ते कोलाराडो सांगीतिक साँझ’ नाम दिइएको कार्यक्रममा सहभागीताका लागि गायिका सत्यकला राई अहिले अमेरिका पुगेकी छन् । कार्यक्रममा उनले हङ्कङ आइडी, आइडी काडैले लगायतका आधा दर्जन गीतको प्रस्तुति दिने छिन् ।
गायिका सत्यकला राई यो सहित अन्य केही शहरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुन छिन् । अमेरिकाको दुई महिनाको सांगीतिक कार्यक्रम सेडुल लिएर आफु अमेरिका उडेको गायिका राईले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण