साम्राज्ञीको बिकिनी अवतार
काठमाडौँ । पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् ।
साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् ।
अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल नेपालको निर्देशन रहेको फिल्म मारुनी भर्खर सकाएकी साम्राज्ञी अभिनयबाट मिलेको फुर्सद बिताउन बाली पुगेकी हुन् ।
बालीको एक समुन्द्री किनारमा उनले केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् ।
हुन त विदेश पुगेको समय अभिनेत्री साम्राज्ञीलाई भिन्न अवतारमा देख्न पाइन्छ । फिल्म ‘कायरा’ सुटिङका लागि फिलिपिन्स पुगेको समय उनले गोप्य अंग नजिक ट्याटु लेखाएकी थिइन् । जु्यन टाटु भाइरल समेत भएको थियो । सोही कारणले उनले चर्चा र आलोना दुबै खेप्नु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण