सुस्मिता सेनलाई चुम्बन गरिरहेको भेटिए प्रेमी, फोटो चर्चित
मङ्गलबार, ०७ साउन २०७६, १० : २८
बलिउड नायिका सुष्मिता सेनको एउटा फोटो इन्टरनेटमा छाएको छ । यो तस्बिरमा रोहमनले उनको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ र सुष्मिता मुस्कुराइरहेकी छिन् । यो तस्बिर एउटा सेल्फी हो जसलाई सुष्मिताले क्लिक गरेकी छिन् ।
सुष्मिता अहिले छुट्टीमा छिन् । उनी आफ्ना छोरीहरु र प्रेमी रोहमन शलसँग छुट्टी मनाइरहेकी छिन् । छुट्टीका विभिन्न तस्बिर उनले पोष्ट गरेकी छिन् । सुष्मिताले आफ्ना केही रोमान्टिक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् जसको क्याप्सनमा लेखिएको थियो, ‘मसँगै हिँड, वास्तविकताको उत्सव मनाउँदै, जे होला होला, रोहमन शल ! धेरै माया ।’
बलिउड नायिका सुष्मिता सेन आफ्नो सम्बन्ध र विवाहको विषयमा सधैं चर्चामा हुन्छिन् । सुष्मिता र रोहमनको भेट सोसल मिडियामार्फत् भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण