सुगमको ‘लैजा हावा’
मङ्गलबार, ०७ साउन २०७६, १२ : २२
काठमाडौं – गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लैजा हावा’ सार्वजनिक भएको छ । गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनाइएको छ ।
भिडियोमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । अभिलाषा शर्मा र सागर थापाको अभिनय रहेको भिडियो यो दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण