बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आकाशको ‘मुटु किन...’ अञ्जली

मङ्गलबार, १४ साउन २०७६, १६ : ००
मङ्गलबार, १४ साउन २०७६

काठमाडौं – गायिका तारा नुमिहाङ्ग राईको स्वर रहेको गीत ‘मुटु किन...’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको छ । शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप