ट्रकले साइकलयात्रीलाई किच्दा एक जनाको मृत्यु
शनिबार, ०७ भदौ २०७६, १४ : ३६
बुटवल । रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउँसो किच्दा साइकलमा सवार पाल्पा रैनादेवी गाउँपालिका – ७ बस्ने २५ बर्षीय पुर्ण बहादुर रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्थानका ३६ वर्षीय थम्मन सिंह रास्कोटी भने घाइते भएका छन् । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण