प्युठानमा एक बालकको डुबेर मृत्यु, अर्का एक वेपत्ता
बिहीबार, १२ भदौ २०७६, ११ : १९
बुटवल । प्युठानमा एक १५ महिनाका बालकको पोखरीमा डुबेर मृत्यु भएको छ भने अर्का एक युवा खोलामा बगेर बेपत्ता भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिका–४ थापाडाँडाका अमृता थापाका १५ महिनाका छोरा मधुसुदन थापाको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।
त्यस्तै माडी नदी तर्ने क्रममा स्वर्गद्धारी नगरपालिका ४ भिग्रीका २८ बर्षीय कार्तिक रावल बेपत्ता भएको प्युठान प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण