जब सलमान खानले आफैंले आफैंलाई कोर्रा हान्न थाले (भिडियो)
शनिबार, १४ भदौ २०७६, १४ : ३५
बलिउड नायक सलमान खान आफ्ना रोचक भिडियो सोसल मिडियामा सेयर गरिरहन्छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन् र यसैबीच उनले एउटा रोचक भिडियो सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा सलमानले आफूले आफैंलाई कोर्रा हानिरहेका छन् ।
आफूले आफैंलाई कोर्रा हानिरहेका मानिसहरुलाई सलमानले हेरिरहेको भिडियोमा देख्न सकिन्छ । उनले ती व्यक्तिलाई ‘दुख्छ ?’ भनेर पनि सोध्छन् त्यसपछि उनी आफैंले पनि कोर्रा हान्ने प्रयास गर्छन् । सलमानले भिडियो सेयर गर्ने बेला बच्चाहरुलाई यो आफूमाथि वा अरु कोही व्यक्तिमाथि पनि प्रयास नगर्न सुझाएका छन् । हेर्नुहोस्, सलमानको यो भिडियोः
कामको कुरा गर्नु पर्दा सलमानको पछिल्लो फिल्म ‘भारत’ रिलिज भएको थियो जसमा उनी कट्रिना कैफसँग देखिएका थिए । यो फिल्मलाई निकै रुचाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण