वीरेठाँटी–मुक्तिनाथ केबलकारको डीपीआर बन्दै
आइतबार, १५ भदौ २०७६, ०७ : १७
मुस्ताङको मुक्तिनाथदेखि कास्कीको वीरेठाँटीसम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गर्न लागिएको छ ।
अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।
चार महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी काम अघि बढेको उनको भनाइ छ ।
यो समाचार अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण