शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

तंग्रिन सकेन पुस्तकालय, बोरामा ज्ञान

आइतबार, १५ भदौ २०७६, ०७ : ३१
आइतबार, १५ भदौ २०७६

चार वर्षअघि भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय, केशर र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तंग्रिन सकेका छैनन् । मुलुकभर रहेका अन्य सार्वजनिक÷सामुदायिक पुस्तकालय पनि दयनीय अवस्थामा छन् । 

मन्त्रालयले साताव्यापी कार्यक्रम गर्दै आइतबार १२ औं राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै छ । यस वर्ष ‘पठन संस्कृतिको पूर्वधार, पुस्तकालय विकास र विस्तार’ नारा तय गरेर दिवस मनाउन लागिएको हो । पुस्तकालयको अवस्थाले यो नारालाई गिज्याएझै लाग्छ । 

भूकम्पबाट क्षतिग्रस्त पुस्तकालय संरचनाको पुनःनिर्माण हुन नसक्दा विगत ४ वर्षदेखि पुस्तकहरु बोरमा कोचेर राखिएका छन् ।

यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप