एनआरएनए मदागास्कारको अधिवेशन सम्पन्न ,अध्यक्षमा रमेश राई
सोमबार, २३ भदौ २०७६, १६ : ५३
अफ्रिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) , मदागास्कर राष्ट्रिय समन्वय समितिको साधारणसभाबाट रमेश राई अध्यक्षमा निर्वाचित भएका छन् ।
सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिका उपाध्यक्ष दान बहादुर थापा र कर्ण शेर राई, महासचिव होम नारायाण श्रेष्ठ , सचिव सुबास आले मगर , कोषाध्यक्ष पेम्बा शेर्पा, युवा सयोजक राम कुमार राई र सदस्यहरुमा बिर बहादुर मगर ,तेज बहादुर कार्की, सिव राज कन्डेल ,बुलन गुरुङ, मन कुमार मगर, रमेश राणा ,हिम बहादुर बुढाथोकी, दिनेश खड्का ,भरत आचर्य , धन राज सावा लिम्बु, यादव नेपाल र लाल बाबु ठाकुर रहेका छन् ।
त्यसै गरि सल्लाहाकारमा आङ गेल जि शेर्पा , पुर्ण बहादुर खड्का र मार्क गुरुङ चयन हुनु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण