पछिल्लो ६ महिनाको अन्तरालमा दक्षिण एसियाको भू–राजनीतिक परिदृश्यमा व्यापक फेरबदल देखा परेको छ । गत अगष्टमा बंगलादेशमा शेख हसिना सत्ताच्युत भइन् । त्यसपछि भारत–चीनबिचको सीमा सम्बन्धी समझदारी एउटा निष्कर्षमा पुग्यो...