सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रूणको जिन परिवर्तन गर्ने चिनियाँ वैज्ञानिकलाई तीन वर्षको जेल सजाय

एजेन्सी । विश्वको पहिलो जिन सम्पादन गरिएका शिशु निर्माणमा संलग्न वैज्ञानिकलाई तीन वर्षको जेल सजाय भएको छ ।  हे जियानकुयीलाई मानव भ्रूणमा प्रयोग गरेर सरकारी प्रतिबन्ध उलंघन गरेको आरोप...