बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिरियाको अलेप्पोमा भीषण सैन्य संघर्ष, अनिश्चितकालीन कर्फ्यु जारी

काठमाडौँ । सिरियाको अलेप्पो सहरमा सरकारी सेना र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) बिच जारी युद्धले उग्र रूप लिएपछि अधिकारीहरूले विभिन्न इलाकाहरूमा अनिश्चितकालीन कर्फ्यु लगाएका छन्।  अलेप्पोको आन्तरिक सुरक्षा कमाण्डले...