चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन यातायात आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चैत...