मुग्लिन-नारायणगढ सडकखण्डमा ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह
शनिबार, १५ कात्तिक २०८२, ०८ : ५५
सारांश
- मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला र काली खोला नजिकै ससाना ढुङ्गा खस्ने क्रम जारी छ।
- सडक डिभिजन भरतपुरले मेशिन प्रयोग गरी पहिरो पन्छाएर आवागमन खुलाएको छ।
- कार्यालयले वर्षातमा पहिरोको जोखिम रहेको भन्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।
काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन ।
सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स(साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण