मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिसन बुटवलमा

बुटवल– गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिसन बुटवलमा भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिताको पहिलो अडिसन शनिबार बुटवलको श्री कालिका मानवज्ञान...