आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको डढेलोबाट बाँचेका कंगारु खाना र पानीका लागि भौंतारिँदै (फोटोफिचर)

अष्ट्रेलिया । अष्ट्रेलियामा चार महिनादेखि लागेको भीषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् । युनिभर्सिटी...