सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा भत्काइयो २३ छाउगोठ

दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भएनभएको...