काठमाडौँ । राष्ट्रिय गौरवका आयोजना अन्यभन्दा फरक नभएको भन्दै सांसदहरुले तिनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । बुधबार राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनामा...