८६ अर्बका १२ सय आयोजना अझै रुग्ण, ठेक्का प्रणाली सुधार्न सरकारलाई अख्तियारको सुझाव
शुक्रबार, ०२ फागुन २०७६, ०७ : ५२
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अझै ८६ अर्ब ४४ करोड बराबरको १२ सय २ आयोजना अझै रुग्ण अवस्थामा रहेको जनाएको छ ।
एक वर्षअघिको माघमा नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनाहरुमा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था, अध्ययन तथा विश्लेषण गरेर १ खर्ब १८ अर्ब बराबरका १ हजार ८ सय ४८ योजनाहरु ठेक्का सम्झौता गरेको अख्तियारले अझै यति धेरै रुग्ण रहेको देखाएको हो ।
अख्तियारले रुग्ण ठेक्काहरु अघि बढाउनका लागि दिएको सुझावहरुको आधारमा एक वर्षभित्र मौजुदा अवस्थाको विवरण समेत समावेश गरिएको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले सरकारलाई ठेक्का प्रणाली सुधारका लागि भन्दै २७ बुँदे सुझाव दिइएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण