आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना हुनु एकदिन अघि मात्रै गायक निशान भट्टराईले भनेका थिए ‘हाहाहा...जिना यहाँ मर्ना यहाँ’

काठमाडौं । ४० को दशकमा नेपाली संगीतिक क्षेत्रमा उदाएका सुनसरीको धरानका वरिष्ठ गायक निशान भट्टराइको आफैंले चलाएको कार दुर्घटना हुँदा मंगलबार बिहानै निधन भएको छ । निकै मिठो स्वरका...