शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ओस्करमा मनोनित ‘जोकर’ फिल्मका नायकको ओठको दागमा टिभी प्रस्तोताले खिल्ली उडाइन्, आलोचनापछि मागिन् माफी

अमेरिकी टिभी प्रस्तोता वेन्डी विलियम्सले आफ्नो कार्यक्रममा जोकिन फिनिक्सको ओठको मजाक उडाएकी छिन् । यद्यपि, अत्यधिक आलोचनापछि आफ्नो अभिव्यक्तिका लागि ट्वीटरमा माफी पनि मागेकी छिन् । यस्तै, क्लेफ्ट लिप एण्ड...