प्रधानमन्त्री ओलीले बाँधे राखी
शनिबार, २४ साउन २०८२, १७ : ३१
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन्।
- प्रधानमन्त्री ओलीले रक्षा बन्धनको अवसरमा सेवा केन्द्रका दिदीबहिनीबाट राखी बाँधेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओलीले सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका हुन् ।
प्रधानमन्त्री ओलीले सो कुराको जानकारी सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन् । उनले लेखेका छन्– ‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण