बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्क क्षेत्रमा प्रहरीको ‘स्विप अप्रेशन’, अनैतिक कार्यमा संलग्न ७३ जना समातिए

काठमाडौँ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा...