काठमाडौँ । नेपाली नागरिकलाई भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीमा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर...