काठमाडौं । कर्मचारी भर्नामा सरकारको प्रक्रियागत ढिलाईका कारण जनकपुर कुर्था देखि भारतको जयनगरसम्म रेल गुड्ने समय पछि सरेको छ । भौतिक संरचनाको तयारी भएपनि कुर्था–जयनगर रेल सञ्चालनको प्रक्रिया अझै सुरु हुन...