शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा हिमपात : जनजीवन कष्टकर

जुम्ला । कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलङ्गामा समेत हिमपात भइरहेको हो । सोमबार राति तीन वजेबाट अहिलेसम्म लगातार...