सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार खरेल र पत्रकार गिरीलाई एपिक सम्मान

काठमाडौं । गीतकार किरण खरेल ‘एपिक दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित दोश्रो ‘एपिक नेपाल म्युजिक अवार्ड २०७६’मा उनलाई सो सम्मान दिइएको हो ।  ...