बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बर्मेली टोलमा शिशु मृत फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको...