सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र  एसोसिएसनका तर्फबाट उपाध्यक्ष एगमोन यानिभले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ...