सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नाम र राजधानीको विषय टुंगो लगाउन प्रदेश नम्बर २ लाई थप सकस !

जनकपुरधाम–प्रदेश नम्बर २ को नाम र राजधानी टुंगो लगाउने विषयमा अन्योलता देखिएको छ ।   बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरक फरक प्रस्ताव दर्ता भएपछि थप अन्योलता...