सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा एमसीसीको विरोध गर्दै लुतो फ्याँकियो (फोटोफिचर)

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले मुलुकभित्र देखिएको विकृतिको विरोध गर्दै लुतो फ्याक्ने कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको माइतीघर लगायत देशका विभिन्न जिल्लामा सो अभियानले प्रदर्शन गरेको हो ।...