माइतीघरमा एमसीसीको विरोध गर्दै लुतो फ्याँकियो (फोटोफिचर)
बिहीबार, ०१ साउन २०७७, १७ : २४
काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले मुलुकभित्र देखिएको विकृतिको विरोध गर्दै लुतो फ्याक्ने कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको माइतीघर लगायत देशका विभिन्न जिल्लामा सो अभियानले प्रदर्शन गरेको हो । साउन १ गते लुतो रोग फ्याक्ने मात्र नभई देशकै रोगका रुपमा देखिएका विभिन्न विकृतीरुपी लुतो फ्याक्ने भन्दै प्रदर्शनमा त्यसको विरोधमा थाल ठटाउँदै पुजापाठ र शंखघोष गरिएको थियो ।
प्रदर्शनमा अभियानको नेतृत्व गरिरहेका अधिवक्ता स्वागत नेपाल लगायतका वक्ताहरुले नेपालको सिमाना मिचेर एमसीसीरुपी लुतो नेपाल छिर्न दिन नहुने भन्दै त्यसको चर्को विरोध गरेका थिए । लुतो फ्याक्ने कार्यक्रम वैदिक विधिपूर्वक पूजापाठ गरी सम्पन्न गरिएको थियो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण