शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर नगरपालिकामा एक महिनाभित्र १८ संक्रमितको मृत्यु

–दुर्गा देवकोटा टिकापुर । कोरोना सङ्क्रमणको दोस्रो भेरियन्टसँग समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ । टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट  १८ को मृत्यु भएको छ ।...