सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब जनताको हाँसो ठट्टा सुनौं !’

पहिले पहिले पनि शहरमा गाउँ भेटिन्थे । शहरका छेउछेउ ठाउँठाउँमा बनेका पाटीहरुमा भेटिन्थे । जस्तै सोह्रखुट्टेपाटी, भैंसेपाटी, गाइबाच्छापाटी, लामपाटी आदि । अहिले पाटीहरु प्रजातन्त्र र लोकतन्त्रले खाएर सकिए । हिजोआज...