मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजना प्रभावित स्थानीयवासी वर्षौंदेखि मुआब्जाको लडाइँमा

संखुवासभाको चिचिला गाउँपालिकाको दिदिङपुखुवा दोभानस्थित अरुण नदीमा भारतीय कम्पनी सतलज जलविद्युत निगमले बहुचर्चित अरुण तेस्रोको पावर हाउस निर्माण गरिरहेको छ । विगत पाँच वर्षदेखि जारी पावर हाउस...