बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका सिओओ गणेश अवस्थीले दिए राजिनामा, नविल बैंकको एजिएममा नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर(सिओओ) गणेश अवस्थीले राजिनामा दिएका छन् । अवस्थी नबिल बैंकको सहायक महाप्रवन्धक (एजीएम)मा जाने पक्का पक्की भएपछि ग्लोबल आइएमई बैंकबाट राजिनामा दिएका हुन्...