मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

१० लाख पाउन्ड तलब लिने बैंकका कर्मचारीले स्यान्डविच चोरेपछि...

लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् ।  प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको...