१० लाख पाउन्ड तलब लिने बैंकका कर्मचारीले स्यान्डविच चोरेपछि...
बिहीबार, २३ माघ २०७६, ०८ : २९
लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् ।
प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको आरोप लागेको छ । उक्त आरोपपछि उनलाई बैंकले निम्बित गरिदिएको छ ।
उनीमाथि लागेको आरोपपछि धेरैले धेरै तरिकाले उक्त घटनाको व्याख्या गरेका छन् । उनको प्रतिष्ठामा आँच पुर्याउन उक्त हर्कत भएको हुनसक्ने केही व्यक्तिहरुको राय भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उनी रिस्क म्यानेजमेन्टमा दखल भएका थिए । उनी कम्पनीमा युरोप, मध्यपूर्व र अफ्रिकाका लागि धितोपत्र व्यापार गर्ने विभागका प्रमुख थिए । उनको वार्षिक तलब १० लाख पाउन्ड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण