आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा सेनाका जवानले गरे अन्धाधुन्ध गोलीबारी, मृत्यु हुनेको संख्या २० पुग्यो

थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक जवानले गरेको अन्धाधुन्ध गोलीबारीमा मृत्यु हुनेको संख्या २० पुगेको छ । बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार...