आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘मन्त्र’को ट्रेलरमा सौगात र दीयाको प्रेमकथा

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्वजनिक भएको छ । केही दिन पहिले फष्टलुक सार्वजनिक गरेको यो फिल्मले अहिले ट्रेलर ल्याएको हो । ...